विज्ञापन

मोदीलाई रवि लामिछानेले पशुपतिनाथ मन्दिरको क्राफ्ट उपहार दिए

विज्ञापन
Image
विज्ञापन

मोदी-लामिछाने भेटमा भारतीय प्रधानमन्त्रीले दुई देशबीचका विषयलाई प्राथमिकता दिएर काम गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।

रास्वपा विदेश विभाग प्रमुख दीपक बोहोराले भने, ‘छलफलमा मोदीले नेपाल भारतसँग भएका विषयहरूको लिस्ट बनाऔं, त्यसको प्राथमिकता दिऔं, टाइमलाइन दिऔं । हामी काम गरौँ, हामी काम गर्छौं भनेर प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनुभयो ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन