विज्ञापन

वास्तविक दलित मुक्तीको लागि सडक सदन बाट शसक्त आन्दोलन जरुरी छ : प्रचण्ड

विज्ञापन
Image
विज्ञापन

साउन १४ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बास्तबिक दलित मुक्तीको लागि नेपालमा सडक र सदन बाट हस्तक्षेप गर्न निर्णायक आन्दोलन गर्नु पर्ने   बताउनु भयो ।नेपालमा दलित अधिकारको अवस्था नीतिको विकास र कार्यान्वयनमा चुनौती’ विषयक विचार गोष्ठीमा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिको आशन बाट बोल्दै सो कुरा बताउनु भयको हो । उक्त कार्यक्रममा पार्टी केन्द्रीय पदाधिकारी, पार्टी केन्द्रीय सदस्य, मोर्चा केन्द्रीय पदाधिकारी, जनप्रतिनिधिहरूको सहभागितामा रहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन