विज्ञापन

७० वर्षे उमेर हद खारेज, ३ उपाध्यक्ष र ७ सचिवसहित २५१ जनाको केन्द्रीय कमिटी बनाउन प्रस्ताव

विज्ञापन
Image
विज्ञापन

नेकपा एमालेको विधान महाधिवेशनमा ७० वर्षे उमेरहद हटाउनेसम्बन्धी प्रस्ताव पेस भएको छ । यस्तै वरिष्ठ उपाध्यक्षको पद नराख्ने र उपाध्यक्षको संख्या पनि घटाउन प्रस्ताव गरिएको छ ।

ललितपुरको गोदावरीमा शुक्रबारबाट शुरू भएको एमाले विधान महाधिवेशनमा उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद हटाउन प्रस्ताव गरिएको छ ।​​

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन