विज्ञापन

बिहानै प्रचण्ड सहिद परिवारको घरमा पुगेर फोटाेमा माल्यार्पण

विज्ञापन
Image
विज्ञापन

लम्जुङ, भदौ २२। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको अभियान टोली लम्जुङको भोर्लेटारमा मर्निङ वाक गर्ने क्रममा जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेको छ।

अध्यक्ष प्रचण्डले सहिद परिवारसँग भेटघाट गर्नुका साथै सहिद राममणी भट्टराईको तस्बिरमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन