विज्ञापन

मलाई कुनै पनि उद्घाटन र शिलन्यास कार्यक्रममा अतिथिको रुपमा नबोलाउनुः महावीर पुन

विज्ञापन
Image
विज्ञापन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री डा.महावीर पुनले आफूलाई कुनै पनि उद्घाटन र शिलन्यास कार्यक्रममा प्रमुख अतिथि बनाएर औपचारिक कार्यक्रमहरुमा निमन्त्रण नगर्न आग्रह गरेका छन् । आफूले युनेस्को र ब्रिटिश काउन्सीलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको स्मरण गराउँदै जानै पर्ने र नगई नहुने मिटीहरुमा मात्र केहि मन्त्रीहरु बिदेश गएको बताएका छन् । बिदेश घुम्यो भनेर हल्ला नगर्न पनि अग्रह गरेका छन् ।

महावीर पुनले फेसबुकमा लेखेका छन्-
सुचनाः कृपया कसैले पनि र कहिबाट पनि हालको म मन्त्रीलाई उद्घाटन शिलन्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरुमा निमन्त्रण गर्दै नगर्नु होला । म युनेस्को र ब्रिटिश काउन्सीलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गइन र जाँदैन । जानै पर्ने र नगई नहुने मिटीङहरुमा मात्र केहि मन्त्रीज्यूहरु बिदेश जानु भएको हो । बिदेश घुम्यो भनेर हल्ला नगर्नु होला ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन