विज्ञापन

काङ्ग्रेस सभापति शेर बहादुर देउवा र डा. आरजु राणा सिंगापुर जादै

विज्ञापन
Image
विज्ञापन

काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणासहित देउवा आज बेलुका ९ बजे सिंगापुर जान लागेका हुन् । उनी थप उपचारका लागि सिंगापुर जान लागेको बताइएको छ ।

गत भदौ २४गतेको जेन–जी आन्दोलनका क्रममा सभापति देउवामाथि कुटपिट भएको थियो । उनलाई सुरक्षाकर्मीहरुले उद्धार गरेर अस्पताल पुर्याएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन