विज्ञापन

रास्वपाले बृहत् राजनीतिक संवाद गर्दै बैकल्पिक शक्ति निर्माण गर्ने तयारी

विज्ञापन
Image
विज्ञापन

कार्तिक १२ काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीले ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको छ । रास्वपाको सचिवालय बैठकले १४ कात्तिकमा ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको हो ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले दुई दिनसम्म चलेको पार्टीको सचिवालय बैठकले विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन