आज माइतीघरमा आन्दोलन गर्ने घोषणा गरेका निकोलस भुसाललाई प्रहरीले पक्राउ गर्न खोजिरहेको छ । प्रहरीले पक्राउ गर्न खोजेसँगै निकोलस बेपत्ता भएका छन् । उनी परिवारको सम्पर्कमा पनि नभएको खुलेको छ । तर, उनी काठमाडौंको कुनै स्थानमा लुकेर फेसबुकमा लाइभमा आफ्नो कुरा राखिरहेका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्

























