विज्ञापन

विद्या भण्डारीको ब्याकपमा एमाले अध्यक्ष बन्न ओलीसँग ब्याटलमा उत्रिए ईश्वर पोखरेल !

विज्ञापन
Image
विज्ञापन

ईश्वर पोखरेल एघारौं महाधिवेशनमा एमालेको अध्यक्षमा केपी शर्मा ओलीसँग भिड्ने पक्कापक्की भएको छ । एमालेमा सक्रिय राजनीति गर्न प्रतिबन्ध खेपेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ब्याकपमा ईश्वरले एघारौं महाधिवेशनमा एमालेको अध्यक्षमा उठ्ने औपचारिक रुपमै घोषणा गरिसकेका छन् । विद्याकै योजनामा प्यानलनै बनाएर ईश्वर पक्ष महाधिवेशनमा प्रतिस्पर्धा गर्ने तयारीमा जुटेको छ । बाहिरी सतहमा अध्यक्षका लागि ओली र ईश्वरको भिडन्त देखिए पनि आसमा भिड्न्त चाहीँ ओली भर्सेस विद्याको हुनेछ । राष्ट्रपति बनेपछि विद्या लामो समयसम्म एमालेको सक्रिय राजनीतिबाट बाहिर भएपनि एमालेको एउटा ठूलो पङ्ती अहिले पनि उनकै पक्षमा रहेका छन् । धेरैले विद्यालाई एमालेमा पुनःसदस्यता दिलाएर नेतृत्वमा स्थापित गर्न खोजेका थिए । तर, ओलीले खतरा महसुस गरेपछि सदस्यता नवीकरण गर्ने र सक्रिय राजनीतिमा फर्कने योजना असफल भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन