१७ बैशाख काठमाडौं :त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको हो ।
सरकारलाई मार्गप्रशस्त गर्न राजीनामा दिएकाे रेक्टर प्रा.डा. खड्ग केसीले रुपान्तरण खबर लाई जानकारी दिए ।
प्रतिक्रिया जनाउनुहाेस्

























