फिफा विश्वकपमा कतारले क्यानडासँग लज्जास्पद हार व्यहोरेको छ ।नेपाली समयअनुसार शुक्रबार बिहान क्यानडामा भएको खेलमा कतार ६-० गोल अन्तरले पराजित भएको हो ।
कतार निरीह बनेको खेलमा क्यानडाका जोनाथन डेभिडले ३, साइल लरिनले १ र नाथन सालिबाले १ गोल गरे । १ गोल कतारले आत्मघाती गर्यो ।
यो सँगै कतारको नकआउट चरण कठिन बनेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्





























