विज्ञापन

दल दर्ता गर्नुअघि नै फुटे दुर्गा र धवल

विज्ञापन
Image
विज्ञापन

२९ साउन, काठमाडौं । डा.धवलशमशेर राणा र अभियन्ता दुर्गा प्रसाईं पक्षबीच कुरा नमिलेपछि निर्वाचन आयोगमा दल दर्ता नहुँदै छुट्टिएका छन् ।

दुई पक्षले जय नेपाल पार्टी गठन गर्ने सहमति गरेको थियो । सभापति राणा र सर्वोच्च नेतामा प्रसाईं हुनेगरी बनेको सहमति दल दर्ता नहुँदै भंग भएको छ ।

राणा पक्ष आज दल दर्ताका लागि निर्वाचन आयोग जान लागेको छ भने प्रसाईंले छुट्टै कार्यक्रम राखेर आफ्नो धारणा राख्दैछन् । कलंकीस्थित शिखर पार्टी प्यालेसमा कार्यक्रम राखिएको प्रसाईं निकट माधव कल्पितले जानकारी गराए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन