विज्ञापन

रास्वपाले फेरि सच्यायो केन्द्रीय सदस्यको सूची, पूजालाई हटाएर सोमकाे नाम समावेश

विज्ञापन
Image
विज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यको नामावली पुनः संशोधन गर्दै पूजा बास्तोलालाई हटाएको छ ।

रास्वपाको निर्वाचन आयोगका प्रमुख भुवन केसीले गण्डकी प्रदेशकाे केन्द्रीय सदस्य बास्तोलाको स्थानमा सोम शर्मालाई केन्द्रीय सदस्यका रूपमा समावेश गरिएको हो ।

यसअघि चितवनमा सम्पन्न रास्वपाको महाधिवेशनपछि प्रकाशित मतपरिणाम सच्याउँदै निर्वाचन आयोगले सोम शर्मालाई हटाएर पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा समावेश गरेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन