विज्ञापन

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड कोलम्वो प्रस्थान

विज्ञापन
Image
विज्ञापन

असार ३१ काठमाडौं :कम्युनिस्ट, समाजवादी, प्रगतिशील, वामपंथीहरूको अन्तर्राष्ट्रीय संजाल इन्टरनेश्लन पिपुल्स एसेम्वली IPA को आयोजनामा यही जुलाई १६ देखि १८, २०२६ श्रीलंकाको कोलम्वोमा हुने The Asian Dialogue on Regional stability and Economic Resilience मा सहभागी हुन पूर्व प्रधानमंत्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड कोलम्वो प्रस्थान हुदैछन् । दाहाल संगै नेपालवाट जाने डेलिगेसनमा नेपाली कम्युनिस्ट पार्टीका नेताहरू वलराम वास्कोटा, वलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल रहेका छन् । ३ दिन सम्म चल्ने उक्त सम्मेलनमा नेपाल, भारत, वंगसादेश, पाकिस्तान, श्रीलंका, मालदिव्स, चिन, ताइवान, कोरिया, फ़िलीपीन्स, थाइल्याण्ड, मलेशिया, इरान, लेवनान, जापान, आस्ट्रेलिया, इन्डोनेसिया, लगायतका एसियाली देशहरूवाट कम्युनिस्ट, समाजवादी नेताहरूको सहभागिता रहनेछ।कार्यक्रममा जलवायु परिवर्तन, आर्थिक संकट, नाजीवादी शैन्कीकरण, एसियाली भुभागमा भएको वैदेशिक हस्तक्षेप, समाजवाद निर्माणको लागि एसियाली मुलुकको एकता लगायतका विषयमा छलफल हुने प्रचण्ड सचिवालयले बतायको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन