विज्ञापन

सुदूरपश्चिममा नयाँ सरकार बन्दै आज देखि पाचौं मुख्यमन्त्री खगराज भट्ट

विज्ञापन
Image
विज्ञापन

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज सरकार पुनर्गठन हुँदैछ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष नेकपा संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्दै छन् ।

हिजो साँझ मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएसँगै प्रदेश प्रमुखले आज बिहान ११ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।

भट्टलाई आजै दिउँसो ३ बजे शपथ गराउने गरी तयारी छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन