विज्ञापन

जलवायु संकटका विषयमा भूमिका खेलेको भन्दै प्रचण्डलाई धन्यवाद

विज्ञापन
Image
विज्ञापन
१९ भदौ, काठमाडौं । वल्ड युथ फर क्लाइमेट जस्टिसका प्रतिनिधि युवाहरूले जलवायु संकटका विषयमा भूमिका खेलेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएका छन् ।

जलवायु न्यायको पक्षमा नेपालले अन्तर्राष्ट्रिय न्यायालय  ‘इन्टरनेशनल कोर्ट अफ जस्टिसमा खेलेको भूमिकाका कारण जलवायु मुद्दामा अन्तर्राष्ट्रिय न्यायालयले सकारात्मक राय दिएको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका हुन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन