विज्ञापन

जापानका प्रधानमन्त्री इसिबाले दिए राजीनामा

विज्ञापन
Image
विज्ञापन

जापानका प्रधानमन्त्री शिगेरु इसिबाले राजनीतिक चुनौतीका कारण पदबाट राजीनामा दिएका छन्।
सत्तारुढ गठबन्धनले जुलाइमा भएको चुनावमा माथिल्लो सदनमा बहुमत गुमाएको थियो।
इशिबाले अमेरिकासँगको व्यापार सम्झौतालाई १ अगस्टसम्म अन्तिम रूप दिनुपर्ने प्राथमिक जिम्मेवारी बताएका थिए।
काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले पदबाट राजीनामा दिएका छन् ।

यही जुलाइमा भएको चुनावमा माथिल्लो सदनमा उनलाई समर्थन गर्ने सत्तारुढ गठबन्धन सरकारले बहुमत गुमाएको थियो ।

जसका कारण उनको राजनीतिक अवस्था चुनौतीपूर्ण बन्दै गएको थियो ।

जापानको संसदीय व्यवस्थामा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ । सत्तारुढ गठबन्धनले गत वर्ष अक्टोबरमा तल्लो सदनमा बहुमत गुमाइसकेको थियो ।

चुनावको समयमा इशिबाले आफू पदमा रहने बताएका थिए । उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई यसको कारणको रूपमा उल्लेख गरेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन