रूपन्देही । नेकपाका संयोजक पुष्पकमल दाहाल, नेता माधवकुमार नेपालसहितका नेताहरू बुटवल आएका छन् ।
नेकपाको लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न आज उनीहरू बुटवल आएका हुन् ।
नेकपाका लुम्बिनी प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल बलदेवका अनुसार प्रदेशका १२ वटै जिल्लाबाट सहभागी नेताहरूको आन्रिक प्रशिक्षणका लागि आएका हुन् ।
प्रतिक्रिया जनाउनुहाेस्




























