विज्ञापन

सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा साउँद नियुक्त

विज्ञापन
Image
विज्ञापन

कैलाली । सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा मंगलबार गजेन्द्र साउँद नियुक्त भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालका लागि कराते खेलमार्फत योगदान पुर्‍याउँदै आएका साउँदले अब युवा नेतृत्वको क्षेत्रमा पनि जिम्मेवारी सम्हाल्ने भएका हुन् । प्रदेश सरकारद्वारा उनलाई उक्त जिम्मेवारी दिइएको हो ।
उनले प्रदेशको युवा नीतिहरू निर्माण, कार्यान्वयन तथा कार्यक्रम सञ्चालनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।’सुदूरपश्चिमका युवाहरूको आवाज सरकारसमक्ष पुर्‍याउने, अवसर सिर्जना गर्ने र उनीहरूको क्षमता उजागर गर्ने कार्यमा म समर्पित रहनेछु।’कार्यकारी उपाध्यक्ष साउँदले भने ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन