विज्ञापन

अखिल (क्रान्तिकारी)का उप-महासचिव भट्टको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अन्नपूर्ण न्युरो अस्पतालमा

विज्ञापन
विज्ञापन

काठमाडौं,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टाउकोमा चोट लागेर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका अखिल (क्रान्तिकारी)का उप-महासचिव रामचन्द्र भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। साथै अध्यक्ष प्रचण्डले भट्टको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।
चिकित्सकहरूले भट्टको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको हुँदा हाल उहाँ सामान्य अवस्थामा रहेको जानकारी दिएका छन्।  प्रचण्डले उपचारमा कुनै कमी नराख्न चिकित्सकहरूलाई आग्रह समेत गर्नुभएको थियो ।
घाइते भट्ट सुदुरपश्चिम बिश्वबिद्धालयको स्वबियू निर्बाचनको क्रममा विद्यार्थी नेताहरु बिच झगडा हुदा घाईते भयका थिय, उहाँको  स्वास्थ्य अवस्थामा सुधार भयको अस्पताल प्रशासनले बतायको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन