विज्ञापन

कक्षा १२ को नतिजा सार्वजनिक हेरौं कति भए उतिर्ण

विज्ञापन
Image
विज्ञापन

काठमाडौं,

राष्ट्रिय परीक्षा बोर्डले आइतबार अपरान्ह कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको हो ।

०८१ साल वैशाख २१ गतेबाट १२ को परीक्षा सुरु भएको थियो ।परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागि भएका थिए । त्यसो त ०८१ साल वैशाख ११ गतेदेखि परीक्षा तोकिएको थियो, तर शिक्षकहरुको आन्दोलनका कारण सरेको परीक्षा वैशाख २१ गतेबाट सुरु भएको थियो ।

 नियमिततर्फका परीक्षार्थीहरू मध्ये ६१ दशमलव १७% अर्थात् दुई लाख ८२ हजार ४६५ जना उत्तीर्ण भएका छन् ।

जसअन्तर्गर 4 GPA ल्याउने – 13,502 जना
3.60 GPA ल्याउने – 55,896 जना
3.20 GPA ल्याउने – 94,268 जना
2.80 GPA ल्याउने – 69,812 जना
2.49 GPA ल्याउने 8,964 जना
2 GPA ल्याउने 23 जना

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन