विज्ञापन

यातायात राष्ट्रिय व्यवसायी महासंघद्वारा इम्बोस्ड नम्बर अनिवार्य गर्ने सरकारको निर्णयप्रति आपत्ति

विज्ञापन
Image
विज्ञापन

महासंघले सोमबार एक विज्ञप्ति जारी गरेर तत्काल सरकारले जारी गरेको सूचनालाई पुर्नमूल्यांकन गर्न समेत ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा भनिएको छ ‘वर्तमान अवस्थामा इम्बोस्ड नम्बर लगाउन जाने सार्वजनिक सवारी साधनका व्यवसायीले पुरानै नम्बरमा कर तिर्ने कागज पत्र नवीकरण गर्ने, इम्बोस्ड नम्बरको राजस्व लिने मात्रै भएको छ । भौतिक पूर्वाधारबिना राजस्व असुली गर्ने कार्य न्यायोचित नभएकाले तत्काल उक्त सूचनालाई आवश्यक सुधार गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गर्दछौँ’ ।

महासंघले इम्बोस्ड नम्बर लगाउने निर्णयको विरोध गर्न देशभरका यातायात व्यवसायीलाई आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन