- प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले निरन्तर ३४ दिनसम्म उपकुलपति कार्यालय अगाडि शुल्क घटाउनुपर्ने माग गर्दै आन्दोलन गरेपछि त्रिभुवन विश्वविद्यालयले चार विभागको शुल्क घटाउने भएको छ । अघिसम्म १ लाख ८० हजार रुपैयाँ तिर्नुपर्ने शुल्क अब ७० हजारले घटेर १ लाख १० हजार रुपैयाँमा पढ्न पाइने भएको छ ।
यस आन्दोलनको नेतृत्व प्रविन दाहाल, प्रदिप भन्डारी, मनिष चौलागाई, ममता जोशी लगायत विद्यार्थी नेतृत्व ले गरेका थिय।
प्रतिक्रिया जनाउनुहाेस्



























