विज्ञापन

मैनावारी भयको बेला राति त्रिपाल मुनि सुतेकि एक महिलाको मृत्यु

विज्ञापन
Image
विज्ञापन

अछाममा छाउपडी  बारेर त्रिपालमा बसेकी एक युवती र एक बालिकाको ढुङ्गा लागेर मृत्यु भएको छ ।

जिल्लाको पन्चदेवल विनायक नगरपालिका ८ बारलामा ढुङ्गा खस्दा २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका ६ कि ७ वर्षीय बालिका कविता भण्डारीको ज्यान गएको अछाम प्रहरी प्रमुख डिएसपी ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

यस्तै मङ्गलसेन नगरपालिका ६ कि रत्नकला भण्डारी घाइते हुनुभएको छ । उहाँको टाउकोमा गम्भीर चोट रहेको भन्दै उपचारका लागि नेपालगन्ज लिने तयारी गरिएको छ ।

गए राति आँगनमा  त्रिपाल मुनि सुतेका तीन जनालाई माथिबाट खसेको ढुङ्गा लागेको हो । घटनास्थलमा प्रहरी पुगेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन