विज्ञापन

प्रधानमन्त्री केपि शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन वीच भेटवार्ता

विज्ञापन
Image
विज्ञापन

एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो ।

दुई नेतावीचकाे भेटमा के कुरा भयो भन्ने खुलाइएको छैन ।

यस अगाडि पुटिनसँग भेट्ने प्रधानमन्त्रीमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल हुन् । उनले सन २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको विश्व बाघ सम्मेलको दौरानमा पुटिनसँग भेट गरेका थिए । तर त्यो बेला पुटिन प्रधानमन्त्रीको ओहोदामा थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन