साउन १८ काठमाडौं : नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलनको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं को प्रज्ञाभवनमा उद्घाटन गर्नुभएको छ।उदघाटन समारोहमा माओवादी केन्द्रक उपाध्यक्षहरु महासचिव उपमहासचिबहरु लगायत विभिन्न जनबर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ । सम्मेलनको बन्द शत्र १९ र २० गते सुकेधारामा हुने अध्यक्ष अमृता थापा मगरले बताउनु भयो ।सम्मेलन बाट नयाँ नेतृत्व चयन हुने बताईयको छ ।
प्रतिक्रिया जनाउनुहाेस्


























