काठमाडौँ —माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि पहिलो पटक मंगलबार सार्वजनिक रूपमा देखिएका छन् । उनी पार्टीका पदाधिकारी एवं कार्यकर्तासहित आज केन्द्रीय कार्यालय, पेरिसडाँडा पुगेका हुन् ।
पार्टी कार्यालयमा ठूलो क्षति पुगेको उल्लेख गर्दै दाहालले भने, ‘धेरै कोठामा क्षति पुगे पनि लाइब्रेरी, कम्प्युटर रेकर्ड बचेको रहेछ । माइन्युटहरू पनि बचेको रहेछ । क्षति त पुर्याइयो । अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टी पंक्ति देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा भव्य भवन बनाइन्छ ।
प्रतिक्रिया जनाउनुहाेस्












![रास्वपाबाट समानुपातिकमा को-को सिफारिस भए ? [सूची]](https://rupantarankhabar.com/wp-content/uploads/2026/03/Screenshot_2026-03-15-19-43-59-37_40deb401b9ffe8e1df2f1cc5ba480b12-600x358.jpg)









![रास्वपाबाट समानुपातिकमा को-को सिफारिस भए ? [सूची]](https://rupantarankhabar.com/wp-content/uploads/2026/03/Screenshot_2026-03-15-19-43-59-37_40deb401b9ffe8e1df2f1cc5ba480b12.jpg)