विज्ञापन

समय आएपछि सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्याललाई देश निकालानै गर्नुपर्छः महेश बस्नेत

विज्ञापन
Image
विज्ञापन

नेकपा एमालेका पूर्वमन्त्री महेश बस्नेतले समय आएपछि जेनजी आन्दोलनका प्रतिनिधि सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्याललाई देश निकालानै गर्नुपर्ने बताएका छन् । जेनजी आन्दोलन अपहरण गरेको आरोप लगाउँदै आन्दोलनको राप र चाप सेलाउन नपाएको डेढ महिनामै सुदन र आन्दोलनको घोडा टेकेर गृहमन्त्री ओमप्रकाशको किन यति धेरै बिचलित र आतंकित छन् भन्दै महेशले प्रश्न समेत गरेका छन् ।

महेश बस्नेतले लेखेका छन्-
आन्दोलनको राप र चाप सेलाउन नपाएको डेढ महिनामै जेन्जी आन्दोलन अपहरण गर्ने सुधन गुरुङ र सो आन्दोलनको घोडा टेकेर गृहमन्त्री बनेको ओम प्रकाश अर्याल किन यति धेरै बिचलित र आतंकित छनरु
मेरो नागरिकता छानबिन गर्ने कुरा गरेछन। के के गर्नु छ गर १ तर तिमीहरु जसलाई आम नेपालीले शङ्का गरेका टिबटियन जसले आफूलाई नेपाली भनेर हाम्रो देश ध्वस्त बनायौ सबको नागरिकता छानबिन गर्नै पर्छ्। अनि समय आए पछि देश निकालै गर्नुपर्छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन