विज्ञापन

रास्वपा केही दिनको पाहुना हो, टिक्दै टिक्दैन: शंकर पोखरेल

विज्ञापन
Image
विज्ञापन

वैशाख ९, नेकपा एमाले महासचिव शङ्कर पोखरेलले  रास्वपा केही दिनको पाहुना भयकोले सधैं भरी नटिक्ने बताउनु भयको छ ।उहाँ सामाजिक संजालमा लेख्नु हुन्छ कम्युनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहासलाई सम्झने र भविष्यको आन्दोलनको दिशानिर्देश सहित संकल्प गर्ने ऐतिहासिक दिन। यस अवसरमा नेकपाका संस्थापक कमरेडहरू पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ लगायत अग्रज नेताहरूको अमूल्य योगदानलाई सम्मानपूर्वक स्मरण गरौं। उहाँहरुको जीवन संघर्षवाट भविष्यका लागि प्रेरणा र मार्गदर्शन प्राप्त गरौं।

७७औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ। काठमाडौं उपत्यका वाहिर भने जिल्ला कमिटीको आयोजनामा कार्यक्रम आयोजना गरिदैछ।

आफूलाई पायक पर्ने ठाउका कार्यक्रममा सहभागी भएर नेपालको कम्युनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान प्रकट गर्दै जबजको मार्गदर्शनमा समाजवादको वाटोमा दृढतापूर्वक अघि वढ्ने संकल्प गरौँ।

किनकी जबजका समृद्ध विचारका सामु अल्गोरिदमले नेपाली राजनीतिमा सिर्जना गरेको लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको चुनौती केही समयका पाहुना जस्तै हुन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन