विज्ञापन

नेकपा द्वारा सुदूरपश्चिम प्रदेशको इञ्चार्ज,सहइञ्चार्जको जिम्मेवारी हेरफेर

विज्ञापन
Image
विज्ञापन

कैलाली। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । इञ्चार्जको जिम्मेवारी पाएका भीम रावलले जिम्मेवारी स्वीकार नगरेपछि उक्त जिम्मेवारी भानुभक्त जोशीलाई दिइएको छ ।जोशीलाई यसअघि सहइञ्चार्ज तोकिएको थियो। सहइञ्चार्जको जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेर पठाएको अन्तरपार्टी निर्देशन (अपानी) मा सुदूरपश्चिमको सहइञ्चार्जको जिम्मेवारी खगराज भट्टले मात्रै पाएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन