विज्ञापन

केहीबेरमा काठमाडाैं उत्रिँदै देउवा, विमानस्थलमा सुरक्षा कडा

विज्ञापन
Image
विज्ञापन

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किने भएपछि त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

गत फागुनमा सिंगापुर गएका देउवा आज मध्याह्न साढे १२ बजे काठमाडौं फर्किँदै छन् । उनलाई विमानस्थलमै शक्ति प्रदर्शनसहित स्वागत गर्ने तयारी छ ।

नेता कार्यकर्ताको भिड लाग्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन