विज्ञापन

अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा खत्री सचिबमा गिरि निर्बाचित

विज्ञापन
Image
विज्ञापन

धनगढी । अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा ललित खत्री चयन भएका छ्न ।

महासंघको शनिबार धनगढीमा सम्पन्न प्रथम सम्मेलनले खत्रीको अध्यक्षतामा ४५ सदस्यीय समिति निर्विरोध चयन गरेको हो । खत्री जिल्ला खेलकुद विकास समिति कैलालीका पूर्व अध्यक्ष हुन ।

समितिको उपाध्यक्षमा रघुबीर पार्की,चन्द्र बहादुर बोहरा र हिक्मतबहादुर शाही चयन भएका छन

त्यस्तै,सचिवमा सविन गिरी,सह-सचिवमा जङ्गबहादुर डगौरा र कोषाध्यक्षमा वर्षा साउद चयन भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन