विज्ञापन

अब विकल्पहरुलाई समेटेर मूलधारको मध्यमार्गी राजनीति गर्नुपर्छः डा.तोसिमा कार्की

विज्ञापन
Image
विज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वसांसद डा।तोसिमा कार्कीले देशले नयाँ राजनैतिक ध्रुवीकरण र रिफर्मेसन खोजिरहेको बताएकी छन् । अब विकल्पको राजनीति नभएर विकल्पहरुलाई समेटेर मूलधारको मध्यमार्गी राजनीति गर्नुपर्ने बताएकी हुन् । रिफर्मेसनको मुद्दालाई कमजोर बनाउने र व्यक्तिमा सिमित बनाउने प्रयास नगर्न चेतावनी समेत दिएकी छन् । देशलाई राजनैतिक निकास दिनको लागि वैचारिक र साङ्गठनिक सुधार र पुनर्गठन गर्न आवश्यक रहेको सामाजिक सञ्जाल फेसबुक मार्फत बताएकी छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन