विज्ञापन

जेठ १५ मा रुपान्तणकारी बजेट आउँछः अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

विज्ञापन
Image
विज्ञापन

२o८२ चैत १३:अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले जेठ १५ मा रुपान्तरणकारी बजेट ल्याउने बताएका छन्। बिहीबार पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले अर्थतन्त्रमा धेरै सुधार ल्याउने गरी बजेट ल्याउने बताएका हुन्।

‘जेठ १५ मा बजेट आउँदै गर्दाखेरी यो मुुलुकको इकोनोमिक ट्राजेक्टरी नै रिओरियन्ट गर्ने गरेर रुपान्तरणकारी बजेटको तयारी साथीहरूले गरिसक्नुभएको छ, तर यसलाई अझै पनि हामीले नयाँ म्यान्डेट अनुकुल हुने गरी सोझ्याउनुपर्ने छ,’ उनले भने,‘त्यसमा अन्य धेरै रेगुलेसनहरू, धेरै नियमावलीहरु, तजबिजी अधिकारलाई पनि नियन्त्रण गर्नुपर्ने हुन्छ, कानुनी सुधारको रोडम्याप बनाएर हामी अगाडि जान्छौं।’ अर्थतन्त्रको आन्तरिक शिथिलतालाई चिर्नेगरी सरकारले काम गर्ने उनको भनाई छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन