विज्ञापन

प्रहरी प्रमुख निवासमा राति नै पुगे गृह र कानून मन्त्री

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र कानून मन्त्री सोविता गौतम नक्सालस्थित प्रहरी प्रमुख दानबहादुर कार्कीको सरकारी निवास पुगेका छन् ।

पूर्वजानकारी नदिई उनीहरू पुग्दा अन्यत्र काममा रहेका प्रहरी अधिकारी पनि त्यहाँ पुगेका छन् । स्रोतका अनुसार केही व्यक्तिको पक्राउलाई कानूनसम्मत बनाउने गरी प्रहरीलाई काम लगाउने विषयमा उनीहरू कुरा गर्दैछन् ।

प्रहरी प्रमुख निवास पुग्नुअघि गृहमन्त्री गुरुङले अख्तियार प्रमुख प्रेम राईलाई भेटेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन