विज्ञापन

नेकपा एमाले प्रमुख सचेतकको जिम्मेवारीमा ऐन महर चयन

विज्ञापन
Image
विज्ञापन

११ वैशाख, काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा जिम्मेवारीमा  ऐन बहादुर महर चयन भएका छन्संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

उनले आफूले जिम्मेवारी पाउँदा खुसी लागेको बताउँदै पूर्ण निष्ठा र इमानदारिताका साथ जिम्मेवारी बहन गर्ने बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन