विज्ञापन

प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

विज्ञापन
Image
विज्ञापन

१३ बैशाख काठमाडौं :सुकुम्बासी बस्तीमा लगातार डोजर चलिरहेका बेला उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। सार्वजनिक विदाको दिन आइतबार आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक डाक्नुलाई अर्थपूर्ण मानिएको छ।

स्रोतका अनुसार केही महत्वपूर्ण निर्णय गर्ने तयारी प्रधानमन्त्री शाहले गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन