विज्ञापन

नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धक जिम्मेवारी कालाखेतीलाई

विज्ञापन
Image
विज्ञापन

१९ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी जनकराज कालाखेतीलाई दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई निमित्त महाप्रबन्धक जिम्मेवारी दिएको हो । अर्को व्यवस्था नभएसम्म भूमिका निर्वाह गर्ने गरी उनलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

यसअघि महेश्वरभक्त श्रेष्ठको नियुक्ति अदालतबाट बदर भएसँगै नेवानिको नेतृत्व रिक्त रहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन